जाे छाउ प्रथा नबारी वृद्ध भइन्
शनिबार, ०५ माघ २०७५, ०७ : १०
काठमाडौं - सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा । यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन् । कतिको ज्यान नै गएको छ । तर, सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन् । यो समाचार आजको अन्नपूर्णबाट लिएको हो ।
टीकापुर, ४ छेगरखैलीकी हीरा चौधरी ४५ वर्षकी भइन् । १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो । तर, ६ सन्तान जन्माएकी उनले अहिलेसम्म छाउ बारेकी छैनन् । ‘हाम्रो छाउ बार्ने चलन छैन्,’ उनी भन्छिन्, ‘महिनावारीका बेला दैनिक सरसफाइ गछौँ, घरको सबै कोठमा जाँन्छौँ, खाना पकाउछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल