शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रम मन्त्रालयले माग्यो ७५३ जना कर्मचारी

शुक्रबार, ०४ माघ २०७५, १४ : ३१
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सातै प्रदेशमा गरी  जम्मा ७५३ जना कर्मचारी माग गरेको छ । 

मुलुकको ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न मन्त्रालयले रोजगार संयोजकको सेजा करारमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न मन्त्रालयले विज्ञापन निकालेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप