नेपाल खाद्य संस्थानले माग्यो कर्मचारी (सूचनासहित)
शुक्रबार, ०४ माघ २०७५, १४ : १४
काठमाडौं–नेपाल खाद्य संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
संस्थानले शुक्रबार एक सूचना जारी गरी वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, मिल अपरेटर, मिल हेल्पर र सहायक पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २४ भित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस्ः