शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल खाद्य संस्थानले माग्यो कर्मचारी (सूचनासहित)

शुक्रबार, ०४ माघ २०७५, १४ : १४
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं–नेपाल खाद्य संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

संस्थानले शुक्रबार एक सूचना जारी गरी वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, मिल अपरेटर, मिल हेल्पर र सहायक पदमा कर्मचारी माग गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २४ भित्र आवेदन दिन सक्नेछन् । 

सूचना हेर्नुहोस्ः

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप