जुवा अखडामा प्रहरीको छापा, १५ जुवाडे पक्राउ
बुधबार, ०२ माघ २०७५, २२ : ५१
काठमाडौं–महानगरीय प्रहरी वृत्त महाराजगंज अन्तर्गतको महानगरीय प्रहरी प्रभाग गंगबुका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमाण्डमा खटिएको टोलीले गणेशस्थान स्थित लोक बहादुर गुरुङको कोठामा जुवा खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट ५ लाख ३५ हजार ८४०रुपैयाँ तथा ६ बुक ताससमेत बरामद गरी थप अनुसन्धान भइरहेको मभहानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।
पक्राउ पर्नेमा लोक बहादुर गुरुङसहित, रोशन गुरुङ, रमेश परीयार, मिलन सिलवाल , पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ ,खम बबहादुर गर्वुजा, रामदेव रिमाल ,कुमार ठकुरी , मकुन्द भण्डारी,नारायण बुढाथोकी, होम गुरुङ जमिरदिन मिया र गणेश घले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा