जुवा अखडामा प्रहरीको छापा, १५ जुवाडे पक्राउ
बुधबार, ०२ माघ २०७५, २२ : ५१
काठमाडौं–महानगरीय प्रहरी वृत्त महाराजगंज अन्तर्गतको महानगरीय प्रहरी प्रभाग गंगबुका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमाण्डमा खटिएको टोलीले गणेशस्थान स्थित लोक बहादुर गुरुङको कोठामा जुवा खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट ५ लाख ३५ हजार ८४०रुपैयाँ तथा ६ बुक ताससमेत बरामद गरी थप अनुसन्धान भइरहेको मभहानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।
पक्राउ पर्नेमा लोक बहादुर गुरुङसहित, रोशन गुरुङ, रमेश परीयार, मिलन सिलवाल , पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ ,खम बबहादुर गर्वुजा, रामदेव रिमाल ,कुमार ठकुरी , मकुन्द भण्डारी,नारायण बुढाथोकी, होम गुरुङ जमिरदिन मिया र गणेश घले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै
-
‘मुख्यमन्त्री सभाहल’ निर्माण सम्पन्न गर्न १० महिना म्याद थप
-
सङ्घीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’
-
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन
-
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
पोखरामा जीप दुर्घटना, ८ जना चिनियाँ पर्यटक घाइते