शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनामा मान बहादुर खत्रीले जिते १२ लाख

बुधबार, ०२ माघ २०७५, १८ : ५०
बुधबार, ०२ माघ २०७५

काठमाडौं– सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनामा मान बहादुर खत्रीले १२ लाख जित्न सफल भएका छन् । योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार १२ लाख को लक्की ड्र«मा परी मान बहादुर खत्री विजेता घोषित भएका हुन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन र  ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) द्वारा सिस्ट्ममा आधारित लक्की ड्रमार्फत उक्त विजेता घोषणा भएको हो ।

उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार नगद र ३ जनाले १ लाख नगद प्राप्त गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप