केन्द्रीय संस्करण
भूकम्प सुरक्षा दिवस

भूकम्प सुरक्षा दिवसः रातोपाटी विशेष सामग्रीहरु

person explore access_timeमाघ २, २०७५ chat_bubble_outline0

आज माघ २ गते, राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० मा आजैको दिन महाभूकम्प गएको थियो ।

भारतीय र युरोसिएन प्लेटको घर्षणबाट बनेको हिमालको काखमा रहेको हाम्रो मुलुकमा त्यसअघि पनि र त्यसपछि पनि पटक पटक भूकम्प गएर जन धनको क्षति भएको पाइन्छ ।

धर्तीभित्रको हलचलका कारण आउने भूकम्प त रोक्न सकिने कुरा भएन, तर धर्तीमाथि हामीले भूकम्प प्रतिरोधी भौतिक संरचनाहरु बनायौं भने त्यसबाट हुने क्षति भने न्यून गराउन सकिन्छ । त्यहिभएर जनमानसमा सचेतना जगाउन विसं २०५५ देखि राज्यबाटै यो दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

यो दिवस मनाउन किन आवश्यक छ भन्ने हामीलाई विसं २०७२ मा गएको विनाशकारी भूकम्पले दिइ सकेको छ । अब फेरि त्यस्तो प्राकृतिक महाविपत्ति आइपर्दा कसरी सुरक्षित रहने त ? यसको जवाफ खोज्न आज रातोपाटीले बिशेष सामग्री पस्कने जमर्को गरेका छौं ।

'३० अर्ब बजेट अभावमा यस वर्ष विद्यालय पुनर्निर्माण रोकियो'

भूकम्पले मार्दैन, मान्छेकै कारण हुन्छ धनजनको धेरै क्षति

रानीपोखरी पुनर्निर्माणमा काठमाडौँ महानगरपालिकाको एकपछि अर्को लापरवाही

भूकम्पले क्षति भएका स्वास्थ्य संस्था निर्माणको काम बल्ल सुरु

भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा वृद्धि ल्याउन सकेन, ९ खर्बको पुनर्निर्माणमा पौने २ खर्ब मात्र खर्च

'भूकम्पपीडिताई व्यवसाय गर्न ५ प्रतिशत ब्याजदरको सहुलियत ऋण दिदैछौँ'

भूकम्प पूर्वसचेतना प्रविधि : चीनमा भूकम्प आउनभन्दा अघि नै सूचना !

सिंहदरबारको ३ भागमा धमाधम रेट्रोफिटिङ : पश्चिम मोहोडामा अझै काम सुरु भएन (फोटो/भिडियो)

उद्धारकर्मी इन्सपेक्टर लक्ष्मण बस्नेतको संस्मरण : ‘घस्रिँदै भित्र छिरेँ, अनि पेम्बालाई तानेँ’

९० सालको त्यो महाभूकम्प

 

थप, यो पनि पढ्नुहोस्

पहाडको फेदीमा सुविधासम्पन्न विद्यालय, चीनले यसरी गर्दैछ विकट क्षेत्रको कायापलट

पुननिर्माणको चिनियाँ मोडल : यहाँबाट सिक्न सक्छन् नेपालका भूकम्पपीडित र पुननिर्माण प्राधिकरणका अधिकारीले

दाताले सांस्कृतिक सम्पदा पुनर्निर्माण सम्पन्न गर्दै : सरकारले हात हालेका सम्पदा विवादै विवादमा

भूकम्पपछि जुरुक्क उठेको चीनको लोभलाग्दो हिम–पहाड गाउँ (फोटो/भिडियो)

पर्यटक ‘झुक्याउने’ बस्ती, नेपालले सिक्न सक्छ ! (फोटोफिचर)

 

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.