शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दीपिकासँग विवाहपछि यी तीन कुरा गर्न पाउँदैनन् रणबीर सिंह, आफैंले गरे खुलासा

मङ्गलबार, ०१ माघ २०७५, ११ : २५
मङ्गलबार, ०१ माघ २०७५

रणबीर सिंह र दीपिका पादुकोणको विवाह भएको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यो जोडीको चर्चा रोकिएको छैन । विवाहपछि पनि यी दुई कुनै न कुनै कारणले चर्चामा छाइरहन्छन् । हालै भारतीय मिडियासँगको कुराकानीमा विवाहपछि उनको जीवन परिवर्तन भएको बताएकी छिन् । साथै, रणवीरले विवाहपछि आफूले तीन काम गर्न नपाउने बताएका छन् । उनले यसबारे एक अन्तर्वार्तामा बताएका हुन् ।

यी तीन काम गर्न पाउँदैनन् रणवीरः

यसबारे उनले भने, ‘सुरुमा त म बेलुका अबेरसम्म घर बाहिर बस्न पाउँदिनँ । दोस्रो, म खाना नखाई घर छोड्न पाउँदिनँ र तेस्रो, म दीपिकाको फोन मिस गर्न पाउनेछैन ।’

दीपिका रणवीरको विवाह सन् २०१८ को मुम्बईमा आयोजित भव्य विवाहमध्येको एक थियो । दुबैले इटलीको लेक कोमोमा विवाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप