स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर (सूचनासहित)
सोमबार, ३० पुस २०७५, १५ : ४७
काठमाडौं– निसर्त हस्पिटल एण्ड रिसर्च सेन्टरले विभिन्न पदमा कर्मचारी माग गरेको छ । अस्पतालले मेडिकल अधिकृत, ल्याब टेक्नेसियन र रेडियोग्राफर पदमा कर्मचारी माग गरेकाे हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र दरखास्त दिन सक्ने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै जेनिथ इन्टरसेशनलले पनि मेनेजर र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको छ ।