स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर (सूचनासहित)
सोमबार, ३० पुस २०७५, १५ : ४७
काठमाडौं– निसर्त हस्पिटल एण्ड रिसर्च सेन्टरले विभिन्न पदमा कर्मचारी माग गरेको छ । अस्पतालले मेडिकल अधिकृत, ल्याब टेक्नेसियन र रेडियोग्राफर पदमा कर्मचारी माग गरेकाे हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र दरखास्त दिन सक्ने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै जेनिथ इन्टरसेशनलले पनि मेनेजर र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा