शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सन्राइज क्यापिटलद्वारा शेयरधनीलाई २०% नगद लाभांस घोषणा

सोमबार, ३० पुस २०७५, १५ : ०७
सोमबार, ३० पुस २०७५

काठमाडौं–सन्राइज क्यापिटल लिमिटेडलेसभाले शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ । सन्राइज क्यापिटलको आठौं बार्षिक साधारणसभाले आ.ब. २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको हो ।

उक्त नगद लाभांस घोषणा गरेको हो । संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आ.ब. २०७४/०७५ को  वार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गरेको छ ।

साथै आ.बा. २०७५/०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिती कायम गर्ने निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप