बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा प्लाष्टिक जलाउन खोज्दा आफ्नै अनुहार जलेपछि...

शनिबार, २८ पुस २०७५, १९ : ११
शनिबार, २८ पुस २०७५

दाङ । प्लाष्टिक जलाउँदा खोज्दा घोराहीमा एक व्यापारीको आफ्नै अनुहार नै  जलेको छ । 

घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित काठेकोहल चोकमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका कुलबहादुर चौधरीको आफ्नै अनुहार जेलेको हो । 

काठेकोहल चोकबाट पसल सार्ने क्रममा पसलबाट निस्किएका प्लाष्टिक जन्यवस्तु जलाउँदा उनको मुख जलेको हो । चौधरीले पटक–पटक सडकमै फोहर जलाउँदै आएका थिए । 

प्लाष्टिक जलाउँदा प्लाष्टिमका भएको केमीकल उछट्टिएर मुखमा परेपछि चौधरी घाईते भएका छन् । घाईते चौधरीको अनुहार चिन्न सक्ने अवस्थामा नरहेको उनको भनाई छ । 

घाईते चौधरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप