केन्द्रीय संस्करण
फोटोफिचर

आयो माघे सङ्क्रान्ति : खाने हैन तरुल ?

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline0

काठमाडौँ– काठमाडौं उपत्यका लगायत मुलुकभर माघे सङ्क्रान्तिका लागि चहिने चाकु, तिलका परिकार, तरुल लगायतका खाद्यवस्तुको व्यापार बढेको छ । 

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । 

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ  । 

माघ १ गते देश विदेशमा रहेका नेपालीहरुले मकर सङ्क्रान्ति धुमधामका साथ मनाउने गर्छन् ।

यसैक्रममा फोटोपत्रकार सुवास श्रेष्ठले राजधानीको तराकारी बजारमा पुगेर विभिन्न प्रकारको तरुलको तस्विर कैद गरेका छन् ।

हेरौँ केही तस्विर :

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ