केन्द्रीय संस्करण

सुनको मूल्य ६० हजार नाघ्यो, कति छ आज ?

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline0

काठमाडौँ । शुक्रबार (पुस २७) सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । अहिले सुनको मूल्यमा बृद्धि हुन थालेको छ । 

यद्यपि, यहि मूलयमा बिहिबार पनि कारोबार भएको थियो । 

तेजावी सुन भने प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 


 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...