रहेननन् वेद पौडेल
शुक्रबार, २० पुस २०७५, २१ : ०४
-प्रेमिला गौचन
टोकियो । नेपाली अनलाइन पत्रिका नेपाल जापान डटकमका संस्थापक सम्पादक तथा अनेसास जापानका पूर्वअध्यक्ष वेद पौडेलको ४७ वर्षको अल्पायुमै निधन भएको छ ।
स्याङ्जाको चिलाउनेवासमा सन् १९७२ अक्टूवर १६ मा जन्मेका पौडेलको उपचारको क्रममा काठमाडौँमा निधन भएको पारिवारिक सुत्रले जानकारी दिएको हो ।
मुनबुशो छात्रवृतिमा जापानमा अध्ययन गरेका पौडेलले अध्ययन पश्चात जापानकै फुजित्सु कम्पनीमा वरिष्ठ कम्प्युटर इन्जिनियर पदमा रहेर कामसमेत गरेका थिए ।
कम्प्युटर इन्जिनियर पौडेल करिव २ वर्ष अघिदेखि स्ट्रेस विरामीका कारण उपचारकै क्रममा नेपालमा आफ्नै परिवारसँगै बस्दै आएका थिए ।
उनको श्रीमती अन्जु पौडेल, एक छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता