बीबीसी मिडिया एक्सनसहित विभिन्न संस्थामा रोजगारीको अवसर
शुक्रबार, २० पुस २०७५, ०९ : ५९
काठमाडौं–बीबीसी मिडिया एक्सनले टेलिभिजन प्रस्तुता माग गरेको छ । आज प्रकाशित एक विज्ञापनअनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी १३ जनावरीभित्र आवेदन दिन सक्नेछन् ।
यस्तै किष्ट मेटिकल कलेज र ‘युएन उमुन’ गैरसरकारी संस्थाले पनि कर्मचारीको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर