कृषि तथा वनविज्ञान विश्वविद्यालयले माग्यो कर्मचारी (सूचनासहित)
शुक्रबार, २० पुस २०७५, ०९ : ४५
काठमाडौं– चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयले सहप्राध्यापक, उपप्राध्यापक र प्रशिक्षक माग गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माघ २४ गतेभित्र आवेदन दिन सक्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।