केन्द्रीय संस्करण

जन्मेपछि एक पटक पुग्नै पर्ने ठाउँ रारा

person explore access_timeपुस १६, २०७५ chat_bubble_outline0

नेपालको सबैभन्दा ठूलो र गहिरो तालको नाम हो रारा ।

अधिकतम ५.१ किलोमिटर लम्बाई र  २.७ किलोमिटर चौडाइ तथा ५४८ फिट गरिहराई रहेको रारालाई ‘पृथ्वीमा झरेको स्वर्गको टुक्रा’ भनेर उपमा पनि दिने गरिन्छ ।

सेप्टेम्बर २००७ मा सिमसार घोषित तथा नेपालको पश्चिमी जिल्ला मुगु र जुम्लामा पर्ने यो ताल ९,८१० फिटको उचाईमा अवस्थित छ ।

मनोरम प्राकृतिक दृश्यहरुको खानी, १०७४ भन्दा बढी जातिका वनस्पतिहरुको घर तथा ५१ प्रजातिका प्राणी अनि २१४ प्रजातिका चराहरुलाई समेटेर बसेको रारा राष्ट्रिय निकुञ्जस्थिति रारा तालको केही मनोरम दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ । 

 

तथ्य स्रोत : विकिपिडिया

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.