बालगायिका दिप्सी भट्टको ‘आमा’ चर्चामा (भिडियोसहित)
आइतबार, १५ पुस २०७५, १० : १७
काठमाडौँ – बालगायिका दिप्सी भट्टको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ ।
भट्टको एक स्वरमा रहेको गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा शुक्रबार रिलीज भएको हो ।
युट्युवमा सार्वजनिक भएपछि चर्चामा रहको यो गीतलाई धेरैले मन पराएका छन् ।
बालगायिका दिप्सीसँगै मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र पुजा पाठकको अभिनय रहेको छ । भिडियोमा दिप्सीले कुशल नृत्य पनि प्रस्तुत गरेकी छिन् ।
पढाई सँगसँगै विभिन्न कार्यक्रममा व्यस्त रहेकी भट्टको विगतमा पनि थुप्रै गीत तथा भिडियो सार्वजनिक भइसेकेको छ ।
यस भिडियोमा दिपेन्द्र भट्टको क्यामरा सम्पादन, निर्देशन शिव बि कको निर्देशन र शब्द तथा संगीत आर बी लामाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ