बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा नेपालीका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शनिबार, १४ पुस २०७५, १५ : ३२
शनिबार, १४ पुस २०७५

युएई–युएईमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजना र अहलिया अस्पताल आबुधाबीको प्राबिधिक सहयोगमा  शुक्रबार यूएईको आबुधाबीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

नेपाली तथा विदेशी चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा रक्तचाप, सुगर, इसिजी र  रगत तथा अन्य जाँच गरिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका प्रबक्ता  मनु क्षेत्रीले बताए ।

सो शिबिरमा एक सय भन्दा बढी नेपालीले स्वास्थ्य जाँच गराएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप