शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत प्राधिकरणले लिखितमा उत्तीर्ण यी उम्मेदवारलाई अन्तरवार्तामा बोलायो

शुक्रबार, १३ पुस २०७५, ०९ : ५७
शुक्रबार, १३ पुस २०७५

काठमाडौं–विभिन्न पदहरुमा स्थायी पदपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणले खुलाएको विज्ञापन अन्तर्गत लिखित परीक्षामा सहभागि उम्मेदवारको नतिजा प्रकाशित भएको छ । 

प्राधिकरणले उत्तीर्ण उम्मेदवारलाई आवश्यक प्रमाणपत्रसहित अन्तरवार्ताका लागि आउन शुक्रबार गोरखापत्र दैनिकमा सूचना निकालेर जानकारी गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप