शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखापत्र संस्थानमा जागिर खुल्यो (सूचनासहित)

शुक्रबार, १३ पुस २०७५, ०९ : ३३
शुक्रबार, १३ पुस २०७५

काठमाडौं– गोरखापत्र संस्थानले विज्ञापन संकलक पदमा कर्मचारी माग गरेको छ  ।
करार सेवामा नियुक्ति गरिने सो पदका लागि मोटरसाइकल या स्कुटर चलाउन जान्ने हुनुपर्नेछ भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले उम्मेवारी दिन सक्नेछन् । 
इच्छुक उम्मेदवारले आवशयक प्रमाणपत्रसहित १५ दिनभित्र संस्थानमा सम्पर्क राख्न सक्ने संस्थानले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप