शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयल निगमद्वारा नतिजा प्रकाशित, यी उम्मेदवार भए सफल (नामावलीसहित)

बिहीबार, १२ पुस २०७५, १२ : १५
बिहीबार, १२ पुस २०७५

काठमाडौं– नेपाल आयल निगमले विभिन्न पदमा निकालेको विज्ञापनअनुसार लिखित र अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारको नतिजा सार्वजनिक भएको छ । 

नतिजाअनुसार उत्तीर्ण उम्मेदवारलाई निगमले ३० दिनभित्र आवश्यक प्रमाणपत्रसहित नियुक्तिका लागि निगमको केन्द्ीय कार्यालय बबरमहलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप