बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकले माग्यो कर्मचारी

बिहीबार, १२ पुस २०७५, ०८ : ५५
बिहीबार, १२ पुस २०७५

काठमाडौं– लक्ष्मी बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, टेलर सर्भिस अफिसर, असिस्टेन्ट रिलेसनसिप अफिसर र ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।    
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जनावरी ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । 
सूचना हेर्नुहोस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप