शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एसबीआई बैंकले एकैपटक माग्यो २२७ कर्मचारी (सूचनासहित)

बिहीबार, १२ पुस २०७५, ०८ : ५२
बिहीबार, १२ पुस २०७५

काठमाडौं– नेपालको ए क्वालसको बैंक नेपाल एसबीआई बैंकले एकैपटक २२७ जना कर्मचारी माग गरेको छ । बैंकले निकालेको एक सूचनाअनुसार जुनियर असिस्टेन्ट पदमा सो संख्यामा कर्मचारी माग गरिएको हो ।        
इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप