मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोटोग्राफरले गर्भाधानपछि महिलाको शरिर देखाइन् जुन म्यागजिनमा राखिने जस्ता छैनन्

बुधबार, ११ पुस २०७५, १४ : ००
बुधबार, ११ पुस २०७५

गर्भावस्थामा महिलाको शरिरले अत्यधिक परिवर्तनको सामना गर्नुपर्छ । म्यागजिनमा महिलाको जुन शरिर देखाउँछ, त्यसले बच्चा जन्माइसकेपछि महिलाको शरिर कति राम्रो हुन्छ, त्यो दर्साउन सक्दैन । स्ट्रेच मार्क र तन्किएको छाला लुकाउनका लागि सबैले फोटोसप प्रयोग गर्छन् । तर, फोटोग्राफर जेड बियलले गर्भावस्थापछि महिलाको वास्तविक शरिर देखाएकी छिन् ।

गर्भावस्थापछि आउने स्ट्रेच मार्कको सुन्दरतालाई दर्साउने यी फोटोग्राफरको फोटोलाई ब्राइट साइडले  संकलन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप