फोटोग्राफरले गर्भाधानपछि महिलाको शरिर देखाइन् जुन म्यागजिनमा राखिने जस्ता छैनन्
बुधबार, ११ पुस २०७५, १४ : ००
गर्भावस्थामा महिलाको शरिरले अत्यधिक परिवर्तनको सामना गर्नुपर्छ । म्यागजिनमा महिलाको जुन शरिर देखाउँछ, त्यसले बच्चा जन्माइसकेपछि महिलाको शरिर कति राम्रो हुन्छ, त्यो दर्साउन सक्दैन । स्ट्रेच मार्क र तन्किएको छाला लुकाउनका लागि सबैले फोटोसप प्रयोग गर्छन् । तर, फोटोग्राफर जेड बियलले गर्भावस्थापछि महिलाको वास्तविक शरिर देखाएकी छिन् ।
गर्भावस्थापछि आउने स्ट्रेच मार्कको सुन्दरतालाई दर्साउने यी फोटोग्राफरको फोटोलाई ब्राइट साइडले संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता