शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकसेवा आयोगका सूचनाहरु हेर्नुहोस्

बुधबार, ११ पुस २०७५, ०८ : २४
बुधबार, ११ पुस २०७५

काठमाडौं–लोकसेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले विभिन्न विज्ञापनको लिखित परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ । 
अन्तर्वार्ता दिन जाँदा पासपोर्ट साइजको फोटो २ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्र, अन्य आवश्यक कागजातसहित उपस्थित हुन आयोगले सूचित गरेको छ ।  यस्तै आयोगले सिफारिस सम्बनध्ी सूचना पनि निकालेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप