केन्द्रीय संस्करण

लोकसेवा आयोगका सूचनाहरु हेर्नुहोस्

person explore access_timeपुस ११, २०७५ chat_bubble_outline0

काठमाडौं–लोकसेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले विभिन्न विज्ञापनको लिखित परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ । 
अन्तर्वार्ता दिन जाँदा पासपोर्ट साइजको फोटो २ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्र, अन्य आवश्यक कागजातसहित उपस्थित हुन आयोगले सूचित गरेको छ ।  यस्तै आयोगले सिफारिस सम्बनध्ी सूचना पनि निकालेको छ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...