मिष्टर एण्ड मिस टुरिजम बने ऋषभ र रमुना
मङ्गलबार, १० पुस २०७५, १३ : १७
काठमाडौं – गायिका तथा सभासद् कोमल ओलीले युवाहरुलाई पर्यटन मार्फत् स्वदेशमा नै रोजगारी सिर्जना गर्नुे वातावरण राज्यले तयार गर्नु पर्ने बताएकी छन् ।
राजधानीमा एसएसके मिडिया प्रालि.द्वारा आयोजित तथा आरोग्य एजुकेशन प्रा.लिलेको प्रायोज रहेको मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ फाइनल कार्यक्रममा उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने तर्फ जुट्न युवालाई आग्रह गरिन् ।
कार्यक्रममा मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ मा युवा तर्फ ऋषभ पन्त र युवती तर्फ रमुना कार्की बिजेता बने । त्यस्तै, युवा तर्फ फष्ट रनरअप रोहित कुमार र युवती तर्फ सुष्मिता लामा चुनिए ।
वर्षा कार्की, अभिमन्यु कार्कीलगायत निर्णायक रहेको कार्यक्रममा जेनस लामाको कोरियोग्राफी रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ