स्टार्टअप भ्यालिमा "केक नाइन" को दमदार उपस्थिति
काठमाडौ– अनलाईन मार्फत केक बिक्रीमा नेपालमै अग्रस्थानमा रहेको केक 9 ले आफ्नो दमदार उपस्थिति देखाएको छ ।
विशेष गरेर केकको गुणस्तरकै कारण धेरैले केक 9 डट कम बाट केक खरिद गर्ने गरेका छन।
केक 9 ले हरेक उत्सबमा अर्डर बमोजिम १ घण्टा देखि बढीमा ६ घण्टामा ग्राहकले अर्डर गरेको स्थानमा पुर्याउने गरेको छ ।
केक 9 कै कारण पछिल्लो समय जन्मदिन मात्रै होइन हरेक उत्सबमा केक काट्ने चलन सुरुवात भएको कम्पनीले बताएको छ ।
काठमाडौंको सोल्टी होटलमा आयोजित नेपालकै उत्कृश्ट नव उद्धम (स्टार्ट अप) हरुको मेला ‘नेक्स्ट ग्रोथ कन्क्लेव २०१८’ नामक कार्यक्रममा केक 9 को उपस्थिति रहेको थियो । कार्यक्रम अवलोकनमा आएका धेरै दर्शकहरुको ध्यान तान्न केक 9 सफल भयो ।
उक्त कार्यक्रममा उद्योगपति बिनोद चौधरीले केक 9 को स्टलमा विशेष चासो देखाउनुका साथै प्रसंसा पनि गरे ।
कार्यक्रम स्थलबाटै करीब २९ वटा संस्थाहरुले आफ्नो संस्थाहरुले केक 9 मार्फत अर्डर गर्ने प्रतिबद्धता गरेको केक 9 का प्रमुख कार्यकारी अधिकृत दिवस अधिकारी ले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा