प्रजनन स्वास्थ्यका लागि पर्याप्त बजेट व्यवस्था गर्न आयोगको माग
शुक्रबार, ०६ पुस २०७५, १८ : १८
काठमाडौं– राष्ट्रिय महिला आयोगले महिलाहरुको प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रजनन् स्वास्थ्य समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । सचिव ठाकुरले दक्ष जनशक्तिको अभावमा पनि महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि समस्या बढदै गएको तथ्यांकबारे पनि स्मरण गराए । सचिव ठाकुरले महिला प्रजनन स्वास्थ्यमा समस्या आउन नदिन सामाजिक अभियाननै संचालन गर्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने