ad

बिहारका मुख्यमन्त्री नीतीश कुमारले किन दिए राजीनामा ?

person explore access_timeसाउन १२, २०७४ chat_bubble_outline0

विहार - विहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजनीनामा दिएका छन् । 

नीतीशले बुधबार साँझ गर्भनर केशरीनाथ त्रिपाठीसंग राजनीमा दिएका हुन् । 

राजीनामाको स्पष्ट कारण खुलेको छैन । 

गठबन्धनमा विवाद देखिएपछि राजनीनामा दिन बाध्य भएको नउले संकेत गरेका छन् । 

विहारको स्वार्थका लागि राजीनामा दिएको नीतशीले बताएका छन् । 

उनले आरजेडीका नेताहरुमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, तर कुनै प्रगति नभएपछि काम गर्न समस्या भएकाले राजीनामा दिएको बताएका छन् । 












कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।