आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बीमा संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

शुक्रबार, ०६ पुस २०७५, ०९ : ३०
शुक्रबार, ०६ पुस २०७५

काठमाडौं– राष्ट्रिय बीमा संस्थानले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा संस्थानले खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी व्यवस्थापक, सहव्यवस्थापक, सहायक व्यवस्थापक र सहायक ख पदमा दरखास्त आह्वान गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले २१ दिनभित्र र सोको ७ दिनभित्र पनि दोब्बर दस्तुर तिरी आवेदन दिन सक्ने सूचनामा जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप