मनिताको मिस युनिभर्सको यात्रा टुङ्गियो, शीर्ष पाँचमा पुग्न सकिनन्
सोमबार, ०२ पुस २०७५, ०८ : २८
६७ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिररहेकी मनिता देवकोटाको यात्रा टुङ्गिएको छ ।
शीर्ष पाँच देशमा फिलिपिन्स, पुयोर्टो रिको, भियतनाम, दक्षिण अफ्रिका र भेनेजुएला छन् ।
यी पाँच देशका सुन्दरीले प्रश्नोत्तर चरण पार गरेपपछि शीर्ष तीनमा छनोट गरिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण