शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने, आवेदन खुल्यो (सूचनासहित)

आइतबार, ०१ पुस २०७५, १२ : ०६
आइतबार, ०१ पुस २०७५

काठमाडौं–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउने भएको छ । 

सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको छ । 
त्यसका लागि फाराम पुस ३० गतेसम्म परिसक्नुपर्नेछ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुनेछ । 
सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप