बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा बेचुको हत्या

बुधबार, २६ मङ्सिर २०७५, ०८ : २१
बुधबार, २६ मङ्सिर २०७५

गौशाला — महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ ।

चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्था2मा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप