आजको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ
बुधबार, २६ मङ्सिर २०७५, ०६ : २५
काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ६७ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ २७ पैसा रहेको छ । एक युरोको खरिददर १३० रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रिदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ९८ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि