शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनगणतान्त्रिक इन्जिनियर्स एसोसियसनद्वारा निर्वाचन बहिष्कार

मङ्गलबार, २५ मङ्सिर २०७५, १४ : ०१
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– जनगणतान्त्रिक इन्जिनियर्स एसोसियसन नेपालले एसोसियसनको ३२ औं केन्द्रीय समितिको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।

एसोसियसनका संयोजक सुरेशकुमार चौधरीले नेपाल इन्जिनियरनिङ एसोसियसन आम इन्जिनियरहरुको साझा संगठन बन्न नसकेकोले चुनाव बहिष्कार गर्नुपरेको बताए । 

नेपाल इन्जिनियरिङ्ग एशोसियसनको चूनाव समग्र इन्जिनियरहरुको हकहितको लागि भन्दा पनि राजनैतिक नियूक्ति प्राप्त गर्न फेस एक्स्पोजरको रुपमा प्रयोग गरिएको बताउँदै नेपाल इन्जिनियरिङ्ग एशोसियसनलाई हतियार बनाई आफ्नो निजि स्वार्थ परिपुर्ति गर्न कु.संस्कारको खेल भइरहेको समेत उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप