शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षक सेवा आयोगले निकाल्यो प्राथमिक तहको ६ जिल्लाको नतिजा

आइतबार, २३ मङ्सिर २०७५, १६ : २३
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले विभिन्न मोरङ, सुनसरी, जुम्ला, डोटी, धनकुटा र कैलाली जिल्लाको नतिजा सार्वजनिक गरेको हो । 
नतिजा हेर्नुहोस्ः

डोटी जिल्लाको नतिजा
धनकुटा जिल्लाको नतिजा
कैलाली जिल्लाको नतिजा
मोरङ जिल्लाको नतिजा
सुनसरी जिल्लाको नतिजा
जुम्ला जिल्लाको नतिजा


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप