विराटनगर महानगरपालिकाले माग्यो कर्मचारी (सूचनासहित)
आइतबार, २३ मङ्सिर २०७५, ०८ : ४०
विराटनगर–विराटनगर महानगरपालिकाले विभिन्न पदमा प्राविधिक कर्मचारीको माग गरेको छ ।
महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सिभिल इन्जिनियर, आर्किटेक इन्जिनियर, वातावरण इन्जिनियर, सूचना प्रविधि इन्जिनियर, सव –इन्जिनियर र अमित पदमा दरखास्त माग गरेको हो ।
यी सबै सेवा करारमा हुनेछन् । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
-
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
-
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु
-
कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल