विराटनगर महानगरपालिकाले माग्यो कर्मचारी (सूचनासहित)
आइतबार, २३ मङ्सिर २०७५, ०८ : ४०
विराटनगर–विराटनगर महानगरपालिकाले विभिन्न पदमा प्राविधिक कर्मचारीको माग गरेको छ ।
महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सिभिल इन्जिनियर, आर्किटेक इन्जिनियर, वातावरण इन्जिनियर, सूचना प्रविधि इन्जिनियर, सव –इन्जिनियर र अमित पदमा दरखास्त माग गरेको हो ।
यी सबै सेवा करारमा हुनेछन् । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ