सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री र आइजीपीको राजीनामा माग्दै विवेकशील साझा पार्टीको प्रदर्शन, प्रदर्शनस्थलमा जे देखियो (फोटोफिचर)

शुक्रबार, २१ मङ्सिर २०७५, १७ : ४३
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– निर्मला पन्त हत्याको विरोध गर्दै आज विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा समेत मागिएको छ ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा ४ महिना वितिसक्दा समेत पत्ता नलगाइएको भन्दै प्रदर्शनकारीहरुले न्यायका लागि नाटक मञ्चन समेत गरेका थिए । प्रदर्शनकारीहरुले उक्त हत्याकाण्डको अभियुक्त राज्यले नै लुकाएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन । तस्विरः कृष्ण खड्का /रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप