शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयल निगम र नेपाल बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक (उत्तीर्णको नामावलीसहित)

शुक्रबार, २१ मङ्सिर २०७५, ०८ : ५८
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं–नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

यसैगरी  नेपाल बैंक लिमिटेडले पनि विभिन्न तह र पदका लागि गरेको विज्ञापनअनुसार लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

लिखितमा उत्तीर्ण उम्मेदवारलाई नेपाल बैंक  र निगम दुबैले विभिन्न समयमा अन्तर्वार्ताका लागि बोलाएको छ । 

निगमकाे नतिजा


 

बै‌ककाे नतिजा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप