
ADVERTISEMENT
ट्रेकिङ र ट्रेकिङ पोटर गाइड तालिमका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं–नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले ट्रेकिङ र ट्रेकिङ पोटर गाइड तालिमका लागि दरखास्त आह्वान गरेको छ ।
प्रतिष्ठानले जारी गरेको एक सूचनाअनुसार टे«किङ गाइड तालिम ५ साता र ट्रेकिङ पोटर गाइड तालिम १५ दिनको हुनेछ ।
सूचनाअनुसार टेकिङ गाइड तालिमका लागि ७ हजार र पोटर गाइडको लागि ३ हजार शुल्क तोकिएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गते फारम भर्नुपर्नेछ भने तालिम पुसको चौथो साताबाट सुरु हुनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ