भिमफेदी गाईजसँग एलिशाको ‘झ्याप्पै तिमीलाई’
बिहीबार, २० मङ्सिर २०७५, १८ : १२
काठमाडौंं– गीतकार निर्मल पुरी भोगीको शब्दमा रहेको डान्सिङ गीत ‘झ्याप्पै तिमीलाई’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित गीत सार्वजनिक भएको हो ।
भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुको अभिनय देख्न सकिन्छ । निर्मल लामाको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन छ । फुर्वा तामाङले स्वर भरेकी गीतमा बबुल गिरीको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थप निकायलाई परिपत्र
-
गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित
-
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनियो कांग्रेस
-
भारतमा लोकसभा निर्वाचन : मणिपुरमा गोलाबारी, बंगालमा हिंसा
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता