अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा आयो (सूचनासहित)
बिहीबार, २० मङ्सिर २०७५, १२ : २०
काठमाडौं–शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले इलाम, झापा, बैतडी, डडेल्धुरा, र पाँचथर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले लिखितमा सफल भएकाहरुलाई अन्तरवार्ता लागि समेत बोलाएको छ ।
नतिजा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?