आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलाका लागि न्याय माग्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीद्वारा प्रदर्शन (फोटो फिचर)

बुधबार, १९ मङ्सिर २०७५, ०९ : ५९
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौँ – पुल्चोक  इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै प्रदर्शन गरेका छन् । 

 

आज बुधबार निर्मलाका लागि न्यायको माग गरिएको पम्पलेट र ब्यानरसहित नाराबाजी गर्दै विद्यार्थीहरु क्याम्पस परिसरबाट माइतीघर तर्फ लागेका छन् । 

 

उनीहरुले भ्रष्टचारी सरकार, कहिले रोक्छस् बलात्कार !, अन्धो मात्र थियो, बहिरो पनि भएछ कानुन !, निर्मलालाई न्याय दे ! दे !! दे !!! जस्ता नारा लगाएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप