शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालस्थित बेलायती दूतावासले माग्यो कर्मचारी

बुधबार, १९ मङ्सिर २०७५, ०८ : १३
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौं–नेपालस्थित बेलायती दूतावासले कर्मचारी माग गरेको छ । 
आज एक सूचना जारी गर्दै दूतावासले ‘कर्पोरेट सर्भिस एसिस्टेन्ट’ र ‘प्रेस एण्ड पोलिटिकल अफिसर’ पदमा दरखास्त आह्वान गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप